बिक्छ भन्ने कहाँ छ र ✍️ सन्जिला बिश्वकर्मा

गजल : बिक्छ भन्ने कहाँ छ र ( सन्जिला बिश्वकर्मा ) सस्तो चिजहरु सबै बिक्छ भन्ने कहाँ छ र पढेरे सबैकुरा सिक्छ भन्ने कहाँ छ र यति बुझनु माहाशय जिन्दगी बन्दगिमा छ फिर्ता लिदा हरहिसाब मिल्छ भन्ने कहाँ छ र तिमि हिजो आज बिर्सिएर भोलिको भबिष्य खोज्छौ भोलिले भबिष्य तिमीलाई दिन्छ भन्ने कहाँ छ र […]

समय र म – सजिना विश्वकर्मा

समय र म फुल जसरि काडाको कैदमा हुन्छ मान्छे पनि समयको कैदमा हुन्छ त्यसैले समय र म एकदमै मिल्ने साथि कहिले उसले मलाई कहिले मैले उसलाई चलाउने गर्छौ थाहा छ मलाई मैले उसलाई जे दिए उसले मलाई त्यहि दिन्छ थाहा छ मलाई म जसरि हिड्छु उ पनि त्यसैगरी हिड्छ तर हामि दुईबिचमा एउटा कुरा फरक […]

राजनीतिमा मात्र होइन साहित्यमा पनि वि पि कोइरालाकै अनुयायी हुन

दिर्घ बहादुर शाहि भगवान बनी बस्छ पत्थर मन्दिर भित्र चलाइ रहन्छ शासन पिर तक्दिर भित्र धन्यवाद भन्छु तिनै दिलहरुलाई सदा उपहार दियो यार नबिर्सने कदर भित्र गुलाफी बेचेर छोरा साउ देखिन्छ हेरेपछि वृद्धश्रम झै गाउँ देखिन्छ राहदानी लिन सन्तान सहर छिरेपछि मुटु भरी आमाको घाउ देखिन्छ कलियुग हो अचेल डर लागी रहन्छ रत पनि आफन्तहरुको […]

म किसान – कबिता

कबिता म किसान म किसान हलो जोति श्रम गर्छु बर्ष नैभरि रुझ्दै धान रोप्छिन ऊनी दु:ख नमानि केहि गरि हातका रेखाहरु हराई सके बाल बच्चा घर भरि दु:खमै निख्हृयो चोला सुख छैन जीवन भरि भाग्य नै होकि टुटेकाे शिसा झै फुटेकाे टुटे फुटेकाे मन जोडिन् गाह्राे छ दु:खेको किसान बनाउँ छ महल मनमै माला तुनेर […]

जन्म भुमि पियारो लाग्ने नेपाली को मन – कबिता

कबिता जन्म भुमि पियारो लाग्ने नेपाली को मन जन्म भुमी पियारो लाग्ने नेपाली को मन पुर्ब मेची पश्चिम काली हिमाल राम्रा झन सम्झना नै कती आउँछ गाउँ घर्को माया भुल्ने छैनन प्रकृति ले आफू हिडने छाया भेष भुषा रितिरिवाज आफ्नोपन माहा न बिर्सनु सदा आफू हुर्की बढया जाहा फरक हुन्न जात कहिँ जात नेपाली हो […]

चौतारीमा पर्खीबस भेटन आउँला सानी – तारा पौडेल

चौतारीमा पर्खीबस भेटन आउँला सानी । चौतारीमा भेटन आउँला पर्खीबस सानी गुलाफको फुल टिपि लेयाउला तिम्लाई भनि फुलमात्र होइन सानी माला पनि लेयाउछु हातमा चुरा गला पोते सिंदुर शिरमा सिंदुर लाउछु सपना त सजाए थे दिन्छेउ साथ भनि पलभरमानै अस्ताई गयो जात मृत्यु बनी पवन पनि कस्तो बहने कोइबेला आउने रुकुम जिल्ला बिक थरको घरमा […]

सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]