जतिबेला तपाईंको मृ’त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ ।

जतिबेला तपाईंको मृत्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक लास बन्न सुरु गर्छ । अरे … लास लिएर आउनुहोस् लास लाई उठाउनुहोस् लास लाई सुताउनुहोस यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । त्यसैले , यता उताबाट धेरै सम्पत्ति जम्मा गर्नुको कुनै […]

शिक्षा ✍️सन्तोष कार्की

शिक्षा –*– रातको करिब ११ बजिरहेको थियो प्रमोद चितवन नारायणघाट स्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुनसान थियो , अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होटलमा अलिक ग्राहकहरुको चाप बढि को कारण उसलाई होटल मालिक ले ११ बजे जानको लागि भनेका थिए […]

जिबनको अन्तिम यात्रा ✍️सन्तोष कार्की

जिबनको अन्तिम यात्रा —*— थिए म निन्द्रा मा मलाई यति धेरै सजि-सजावट गरिरहेका थिए .. धेरै मायाको साथमा मेरो शरीरमा पहेँलो सेतो कपडाले बेरिरहेका थिए … थाहा छैन कस्तो अनौठो खेल थियो , मेरो घरमा…. बच्चालाई जसरी मलाई काँधमा उठाई रहेका थिए… थिए नजिक सबै मेरो आफन्तजन हरु त्यस समय…. फ़ेरि पनि म सबैको मन […]

महसुस _ ✍️सन्तोष कार्की

महसुस –*– एक युगल-प्रेमी बिबाह भन्दा अगाडि धेरै नै हाँसी मजाक गर्ने गर्थे । बिबाह पछि स-साना कुराहरुमा पनि झैझगडा गर्न थाले..। एकदिन उनीहरुको बिबाहको बार्षिकोत्सव थियो , तर श्रीमती ले केही बोलिनन , उ त श्रीमानको प्रतिक्रिया हेर्न चाहन्थिन । बिहान सबेरै उठेर श्रीमान घरबाट बाहिर निस्किए । दुइघन्टा पछि ढोका को घण्टी बज्यो […]

काग झै श्राद्ध खान आउदिन

काग झै श्राद्ध खान आउदिन —*— बुढेसकालमा कुनै उपचार सम्भव छैन ८० पार गरिसकेका छन्। अब उहाँको सेवा गर्नुहोस् डाक्टरले बुबालाई चेक जाँच गर्दै भने । ” डाक्टर साभ । कुनै न कुनै उपाए ले उपचार गर्न मिल्नुपर्ने हो। बिज्ञान ले धेरै नै फट्को मारिसकेको छ ।” सन्तोष बाबु । म आफ्नो तर्फबाट सिर्फ प्राथना […]

सुर्य, चन्द्र अंकित झन्डा फर्फराउनु पर्छ ✍️ कबिता

कबिता सुर्य, चन्द्र अंकित झन्डा फर्फराउनु पर्छ नेपाललाई सधै भरी शिरमा राख्नु पर्छ । शत्रु हुँकार गर्दै आए कहिले झुक्नु हुन्न जननि रोईन भने कहिले हाँस्नु हुन्न। नेपालीनै थर हाम्रो नेपाल देश हाे घर एक नेपाली मर्न लागे बचाउँ सबै भएर। आज नेपाल कति धेरै पिरमा पर्या छ नि घुषखोरी धेरै बढयो कहिले हटने हाे […]

कविता : जुवा र एसिड ✍️सन्जिला बिश्वकर्मा

कविता : जुवा र एसिड ( सन्जिला बिश्वकर्मा ) ( Never weste your feelings on people who don’t valve you ) Stop✋🙏 acid attack🖤 Respect them💙💗 आज आत्मा बोल्दै छ आज लास बोल्दै छ आज सुन्दरता बोल्दै छ आज गरिब बाउ बोल्दै छ आज कागजको कानुन बोल्दै छ सबै बोल्दैछन बोलिरहेका छ सुने उतिकै छन् […]

स्मृति राईका ४ मन छुने मुक्तकहरु

#मुक्तक, १, बाहिर सानो नै देखिने चाह हुनसक्छ। भित्र उस्को क्षमता अथाह हुनसक्छ। जो सतहमा जाबो सिपाही देखिन्छ नि गहिरिएर हेर्दा ऊ बादशाह हुनसक्छ। २, केहि गर्छु भन्ने ईख राखी परदेशीएकी हुँ। देउता जस्तो बा आमा छाडी परदेशीएकी हुँ। छोरी जन्माएरै मेरो परिवार तिरस्कृत भएपछि, म छोरा जत्तिकैछु देखाउनै लागी परदेशीएकी हुँ। ३, दिल खोलेर […]

अलबिदा मेरो हजुर! ✍️ सुबिन बिश्वकर्मा `लुते´

अलबिदा मेरो हजुर! — सुबिन बिश्वकर्मा `लुते´ अनि कि… बाह्र बजेर एक्काईस मिनेटमा उसको मेसेज आयो। अझै सुतेको छैन तिमी? मैले सोधे। महोदय यहाँ चाहिँ किन नसुतेको? एउटा प्रश्नचिह्न फाल्दिई। मलाई गुडनाइट भनेर अन्तै बिजि होकि कसो?? यसपटक दुईवटा प्रश्नचिह्न। मैले एङ्री स्टिकर सहित भनिदिए, फेरि सुरु भैहाल्यो है? नरिसाउनुन मेरो हजुर, हल्का शंका गर्नुत […]

आज भोलि किन ऊनि ✍️ तारा पौडेल

आज भोलि किन ऊनि आजभोलि किन ऊनि देशकै पिर गर्छीन जुनेलीमा शित उठाई प्रीत ऊनि पोख्छिन सयपत्रीको माला उन्दै भाइ टिका नै रोज्छिन छिटको साडि लाउँदै ऊनि मुर्र्चुङगामै नाच्छिन बालापनको दुःख सुख अधबैशेमा पोख्छिन जीवन ढल्कि जान लाग्दा बाल्यकालनै रोज्छिन ढाका टोपी दौरा सुरुवाल लाउने वर खोज्छिन शहर बजार होइनअरे झुप्रे घरनै सोध्छिन अस्ट्रेलिया , […]

सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]