खोटाङ चैत ११ / जंगलमा लागेको डढेलोले खोटाङमा चार घर र एक वटा बाख्रा फर्म जलेर नष्ट भएको छ भने एक जना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित तीन वटा सामुदायीक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो […]
खोटाङ/ खोटाङ जिल्लाको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर दाहाल खत्री र जानुकामायाँ खत्रीको घर पुननिर्माण पश्चात् बाँकी रहेको रकम सोही वडाका ब्रेन ह्यमरेज पिडित जितेन्द्रलाई हस्तान्तरण गरिएको छ । गत भाद्र महिनाको १२ गते अचानक मष्तिक पंक्षघात भै हिड्दा हिड्दै लडेर बेहोस भएका खत्रीको उपचारमा सहयोग पुग्ने हेतुले बचेको ४५ हजार ८ सय ५३ […]
बिराटनगर । कोरोना महामारीका कारण कयौं समय देखि शैक्षिक क्षेत्र मध्ये पठनपाठन स्थगित रहेको पुर्वान्चल विश्वविद्यालयले कोर्स पुर्ण नगरी परिक्षा तालिका सार्वजनिक गरेको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।विशेष गरि विज्ञान तथा प्राविधिक संकाय,ईन्जिनियर संकाय एवं अन्य संकायको पाठ्य क्रम अनुसार पुर्ण कोर्स नसक्किदै विश्वविद्यालयले गैरजिम्मेवारी पुर्ण तरिकाले तालिका सार्वजनिक गरेको अनेरास्ववियू केन्द्रिय सदस्य नवीन निरौलाले […]
जिल्लाको लम्की चुहा १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा १ जनाको घटना स्थलमै मृत्युु भएकाे छ । पुर्वबाट पश्चिम जादै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नंण ४ बलिया बस्ने दिनेश चौधरीको अस्पताल लिदै गर्दा […]
खोटाङ /हलेसी तुवाचुङ नगरपालिका वडा नंं -८धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको उज्यालो घोषणा कार्यक्रम अन्तरगत नगरको वडा नं. ८ धितुङका ६ सय घर धुरिमा विद्युत विस्तार गरी मंगलबार उज्यालो वडा घोषणा गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०७६÷२०७७ बाट विनियोजित गरिएको सात लाख लागत र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा […]
खोटाङ, माघ २८– राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई पाँचौं मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि पत्राचार गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले पाँचौं मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि तीन जिल्ला समन्वय समिति र तीन जिल्लाका २६ वटा स्थानीय […]
खोटाङ / त्रिभूवन मा.बि ऐँसेलुखर्ककी छात्रा कविता बन अहिले उमेरको हकमा १६ बर्षको भईन । हाल उनी कक्षा १२ मा अध्ययन छिन् । सानै उमेरमा उनले आफ्नो दक्षता हासिल गरे पश्चात् दुई कार्यक्रम सम्पन्न गर्न लागेकी हुन् । पहिलो चरणमा ऐंसुलुखर्क गाउँपालिकाको वडा नं. ३ रैकरमा गत माघ २५ गते सामुदायिक लघु बित्तीय संस्थाको मिलनसार […]
राम बिश्वकर्मा ( पुणे ) भारतकाे महाराष्ट पुणेमा श्रीमान द्वारा श्रीमतीकाे हत्या भएकाे छ । नेपाल घर अछाम मंगलसेन वडा न ७ माइतीघर भएकि अन्दाजी १८ बर्षिय संगीता जनालाकाे श्रीमान राजेश बि क द्वारा निर्घात कुटपिट पश्चात् उपचारका क्रममा मृत्यु भएकाे छ । श्रीमान , श्रीमती लामाे समय देखि भारतकाे महाराष्ट पुणेकाे पिंपरी क्षेत्रमा काम […]
खोटाङ- खोटाङमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान ओली सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गर्न महिला प्रतिनिधि हलेसी तुवाचुङ नगरपालिकाको उपप्रमुख बिमला राईलाई जिम्मेवारी दिएको थियो । महाधिवेशन प्रतिनिधि समेत रहनु भएको राईले साकेला गाउँपालिका मा आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् । सभाका प्रमुख अतिथि समेत रहनु भएको राईले प्रधानमन्त्री केपि शर्मा ओलिले चालेको कदम […]
एजेन्सी । विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा स’मस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा स’मस्या देखिएको गु’नासो गरिरहेका छन् ।बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डा’उन भएका हुन् । डा’उन डि’टेक्टरले जि’एमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गु’नासो आइरहेको उल्लेख गरेको छ ।डा’उन डि’टेक्टरमा आएका सम’स्याहरूमध्ये ७९ […]