बौद्धिक तथा सुन्दर पुर्व मिस नेपाल मध्येकी एक हुन् श्रृखला खतिवडा । सन् २०१८ मा श्रृखला मिस नेपालको ताज पहिरीन सफल भएकी थिईन् । उनले पुल्चोक क्याम्पसमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेकी हुन् । पारिवारीक पृष्ठभुमी राजनितिक भएपनि राजनितिमा खासै चासो राख्दिनन् । पछिल्लो समयमा देशमा घटेका घटनाहरुको बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् […]