पेट मिचिमिची हसाउँने “जुरेली” को कथा

सुबिन विश्वकर्मा(बराहक्षेत्र) जुरेली अर्थात बिनोद रसाइली । विशेषगरी नेपाली हास्यजगतमा यो परिचित नाम हो । पर्दामा दर्शकलाई “लशुन केलाएर” भन्ने थेगोले पेट मिचीमिची हसाउन सक्ने उनको महत्त्वपूर्ण विशेषता हो । त्यसो त नेपालमा हास्य कलाकारले मूख्य भूमिका पाउन थालेको लामो इतिहास भने छैन् । ठूलो पर्दाहरुमा “जोकर” को रूपमा प्रयोग हुने हास्यकलाकार अहिले भने कथाको […]

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फाल्गुन २० गतेदेखि

सुबिन विश्वकर्मा(बराहक्षेत्र) बराहक्षेत्रमा पछिल्लो केहि समययता विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको “द पुलहा युथ क्लब” ले प्रथम वडास्तरीय मेयर कप नकआउट भलिबल प्रतियोगिता गर्ने भएको छ । बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता यहि फाल्गुन २०देखि २४गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष दिवानसिंह राइले जानकारी दिए । उनकाअनुसार क्लबको मैदान बराहक्षेत्र ८, पुलहामा हुने […]

पत्रकार पुरस्कारबाट अभिभावक बिहिन बालबच्चालाई शैक्षिक सामग्री

खोटाङ, माघ ३०/ खोटाङकी पत्रकार कृष्णकला राईले पुरस्कार स्वरुप पाएको रकमबाट अभिभावक बिहिन वालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको गत माघ २५ गते सम्पन्न नवौं साधारणसभामा जिल्लामा क्रियासिल पत्रकारिता पुरस्कार स्वरुप दुई हजार पाँच सय रुपैयाँ पाएकी पत्रकार राईले बाबुआमा बिहिन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका रविन सार्की, […]

बराहक्षेत्रका सबै वडाध्यक्ष ओली समुहमा, दिपक लिम्बू अझै तठस्थ

बराहक्षेत्र नगरपालिकामा रहेका ७ जना वडाध्यक्ष ओली निकट समुहमा रहेको पाइएको छ । सदाबहार मिडिया प्रालिको अन्तरबार्ता कार्यक्रममा पत्रकार सुबिन विश्वकर्मासँग कुरा गर्दै नेकपा बराहक्षेत्रका सचिव गजेन्द्र थापाले वडा नम्बर ९ का अध्यक्ष दिपक लिम्बूबाहेक सबै अध्यक्ष ओली निकट समुहमा रहेको जानकारी दिएका छन्। उनकाअनुसार नेकपा बराहक्षेत्रमा अन्य थुप्रै नेता तथा कार्यकर्तासमेत आफ्नो समुहमा ल्याउने […]

सुरु भयो बाख्रालाई पि पि आर खोप

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बाख्रालाई पि.पि आर खोप लगाउन सुरु गरेको छ । २०७७ माघ २६ गते राष्ट्रिय पि.पि आर दिवश मनाउदैँ दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खामा बाख्रालाई खोप लगाउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गत बर्ष बाख्राभेडामा देखिएको खतरानक महामारिलाई मध्ये नजर गर्दै सप्ताह सञ्चालन गरिएको कृषि शाखाकी संयोजक सर्गम बुढाथोकीले बताईन । […]

दुई पत्रकार पुरस्कृत छ सम्मानित

खोटाङ /पत्रकार महासंघ जिल्ला शाखा खोटाङको नवौं साधारण सभाबाट जिल्लामा पछिल्लो समय कृयाशिताको आधारमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । खोटाङ खबर साप्ताहिकमा आबद्व पत्रकार कृष्णकला राई र न्यूज २४ टेलिभिजनका जिल्ला संवाददाता सन्तोष पौडेल कृयाशिल पत्रकारको आधारमा पुरस्कृत भएका हुन्। उनिहरुलाइ जनही दुई हजार पाँच सय नगदका साथमा सम्मान-पत्र प्रदान गरिएको छ । […]

मृगौला पिडित दाहाललाई आर्थिक सहयोग

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)बस्दै आउनु भएका दुबै मृगौला पिडित कृष्ण दाहाललाई आर्थिक सहयोग गरेको छ । बिगत ४ बर्ष देखि मृगौला पिडित दाहाललाई खोटाङ पोष्ट अन्लाईनका संचालक सुजन श्रेष्ठ र संयुक्त आवाज परिवर्तन समाजका सदस्यहरु बाट संकलित १५,५०० रुपैया प्रदान गरिएको हो । संयुक्त आवाज परिवर्तन […]

संविधानको रक्षा गर्न नसक्नेलाई सम्झिने काम छैन- सपना राई

खोटाङ-खोटाङमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान ओली सरकारविरुद्ध चौथाे चरणको विरोध सभा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार वडा स्तरिय बिरोध प्रदर्शन सभामा खोटेहाङ गाउँपालिका-६ ईन्द्राणिपोखरिमा खटिनु भएको दिप्रुङ चुईचुम्मा गाउँपालिका उपाध्यक्ष सपना राईले संविधानको रक्षा गर्न नसक्ने कम्युनिस्टलाई सम्झिने कुनै अौचित्य नभएको बताएकी छिन् । सभाको प्रमुख अतिथी सम्म रहेकि राईले समाज […]

स्कुल अफ डेमोक्रेसी नेपालको खोटाङमा नयाँ जिल्ला कार्य समिती गठन

स्कुल अफ डेमोक्रेसी नेपालले खोटाङमा जिल्ला कार्य समिती गठन गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईको अध्यक्षतामा खोटाङ जिल्लाको १० वटै स्थानीयतह बाट २० सदस्य गठन गरेको हो ।स्कुल अफ डेमोक्रेसी केन्द्रिय कार्यालय काठमाडौले विभिन्न जिल्लामा शाखा विस्तार गर्नेक्रममा गत असार ३ गते जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा राईलाई मनोनित गरेको थियो । […]

आफूले रोजेको केटासँग विवाह नगर्दा दाजुले गरे बहिनीको ह त्या

खोटाङ। आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ। पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो। करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय […]

सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]