खोटाङ / प्रेस संगठन नेपाल शाखा खाेटाङकाे अध्यक्षमा रामधन राई सर्वसहमत चयन भएका छन् । पाँचाै जिल्ला भेलाबाट जिल्ला समन्वय समितिको सभाहलमा बुधबार सम्पन्न भएको भेलाले उपाध्यक्ष असल चरित्र, सचिब सबिना परियार, सह- सचीव कोशी कुमार राई, कोषाध्यक्ष प्रमिला परियार सहित २५ सदस्य सर्वसहमत चयन भएका हुन् । काठमाडौबाट २०६२ साल देखि पत्रकारिता सुरुवात गरेका […]
कृष्णकला राई खोटाङ / संयुक्त आवाज परिवर्तन समाज संस्थाले दुबै मृगौला पिडित र संरक्षण बिहिन बालबालिकाको लागि सहयोगार्थ अभियान सञ्चालन गरिरहेको छ । समाजले दुबै मृगौला फेल भएपछी हाल उपचाररत खोटाङको केपिलासगढी गाउँपालिका-७ सुङ्देलका ६१ बर्षिय दलबहादुर राई(धनसेर) र बाबू आमा गुमाएका ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका- ६ थाक्लेका संरक्षण बिहिन तीन बालबालिकाको लागि सहयोगार्थ अभियान […]
खोटाङ / आँखाका बिरामीलाई लक्ष्यीत गर्दै आँखा उपचार केन्द्र दिक्तेलमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । ४३ औं नेपाल नेत्र ज्योती संघ दिवश,६६ औं नेपाल पत्रकार महासंघ स्थापना दिवश ,आँखा उपचार केन्द्रको प्राबिधिक सहयोग र ज्येष्ठ नागरिक संघको ब्यबस्थापकमा शुक्रबार भएको एकदिने आँखा शिबिरबाट ४२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । […]
सुबिन विश्वकर्मा(बराहक्षेत्र) जुरेली अर्थात बिनोद रसाइली । विशेषगरी नेपाली हास्यजगतमा यो परिचित नाम हो । पर्दामा दर्शकलाई “लशुन केलाएर” भन्ने थेगोले पेट मिचीमिची हसाउन सक्ने उनको महत्त्वपूर्ण विशेषता हो । त्यसो त नेपालमा हास्य कलाकारले मूख्य भूमिका पाउन थालेको लामो इतिहास भने छैन् । ठूलो पर्दाहरुमा “जोकर” को रूपमा प्रयोग हुने हास्यकलाकार अहिले भने कथाको […]
सुबिन विश्वकर्मा(बराहक्षेत्र) बराहक्षेत्रमा पछिल्लो केहि समययता विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको “द पुलहा युथ क्लब” ले प्रथम वडास्तरीय मेयर कप नकआउट भलिबल प्रतियोगिता गर्ने भएको छ । बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता यहि फाल्गुन २०देखि २४गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष दिवानसिंह राइले जानकारी दिए । उनकाअनुसार क्लबको मैदान बराहक्षेत्र ८, पुलहामा हुने […]
खोटाङ, माघ ३०/ खोटाङकी पत्रकार कृष्णकला राईले पुरस्कार स्वरुप पाएको रकमबाट अभिभावक बिहिन वालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको गत माघ २५ गते सम्पन्न नवौं साधारणसभामा जिल्लामा क्रियासिल पत्रकारिता पुरस्कार स्वरुप दुई हजार पाँच सय रुपैयाँ पाएकी पत्रकार राईले बाबुआमा बिहिन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका रविन सार्की, […]
बराहक्षेत्र नगरपालिकामा रहेका ७ जना वडाध्यक्ष ओली निकट समुहमा रहेको पाइएको छ । सदाबहार मिडिया प्रालिको अन्तरबार्ता कार्यक्रममा पत्रकार सुबिन विश्वकर्मासँग कुरा गर्दै नेकपा बराहक्षेत्रका सचिव गजेन्द्र थापाले वडा नम्बर ९ का अध्यक्ष दिपक लिम्बूबाहेक सबै अध्यक्ष ओली निकट समुहमा रहेको जानकारी दिएका छन्। उनकाअनुसार नेकपा बराहक्षेत्रमा अन्य थुप्रै नेता तथा कार्यकर्तासमेत आफ्नो समुहमा ल्याउने […]
खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बाख्रालाई पि.पि आर खोप लगाउन सुरु गरेको छ । २०७७ माघ २६ गते राष्ट्रिय पि.पि आर दिवश मनाउदैँ दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खामा बाख्रालाई खोप लगाउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गत बर्ष बाख्राभेडामा देखिएको खतरानक महामारिलाई मध्ये नजर गर्दै सप्ताह सञ्चालन गरिएको कृषि शाखाकी संयोजक सर्गम बुढाथोकीले बताईन । […]
खोटाङ /पत्रकार महासंघ जिल्ला शाखा खोटाङको नवौं साधारण सभाबाट जिल्लामा पछिल्लो समय कृयाशिताको आधारमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । खोटाङ खबर साप्ताहिकमा आबद्व पत्रकार कृष्णकला राई र न्यूज २४ टेलिभिजनका जिल्ला संवाददाता सन्तोष पौडेल कृयाशिल पत्रकारको आधारमा पुरस्कृत भएका हुन्। उनिहरुलाइ जनही दुई हजार पाँच सय नगदका साथमा सम्मान-पत्र प्रदान गरिएको छ । […]
खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)बस्दै आउनु भएका दुबै मृगौला पिडित कृष्ण दाहाललाई आर्थिक सहयोग गरेको छ । बिगत ४ बर्ष देखि मृगौला पिडित दाहाललाई खोटाङ पोष्ट अन्लाईनका संचालक सुजन श्रेष्ठ र संयुक्त आवाज परिवर्तन समाजका सदस्यहरु बाट संकलित १५,५०० रुपैया प्रदान गरिएको हो । संयुक्त आवाज परिवर्तन […]