काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ १० पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ […]
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन […]