नेपाली कांग्रेसको बझाङ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा प्रताव गुर्धामी निर्वाचित भएका छन्।

नेता गुर्धामी ४६९ मत सहित निर्वाचित भएका हुन्। खस आर्य कोटामा १० जनाको उम्मेद्बारी रहेकोमा ४ जना निर्वाचित हुने व्यवस्था छ।

नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य , नेपाल तरुण दलका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका नेता गुर्धामी बिगत लामाे समयदेखि कांग्रेसकाे राजनीतिमा संक्रिय नेता रुपमा चिन्निन्छन्।

शनिबार, आश्विन २३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]