कृषिमा आधुनिकीकरण गर्ने उदेश्यले स्थापना गरिएको कैलालीको घाेडाघाेडी नगरपालिका वडा न ८ रहेकाे जनबिश्वास कृषि सहकारी संस्था छाेटाे समयमै जनमुखी बन्दै गएको अध्यक्ष धन बहादुर बिश्वकर्माले बताएका छन्।

संस्था को प्रथम सधारण सभा बाेल्दै अध्यक्ष बिकले २०७३ स्थापना भएकाे संस्था कृषि क्षेत्र बिकास, परिवर्तन लागि रहेकाे बताए। उहाँले भन्नुभयाे “संस्थाका बारेमा धेरै जानकार नभएका कारण केही कठिनाइ अाए ” तर हामी सफल भयाे । छाेटाे समयमै सबै वर्ग, समुदाय, समेटन सफल भएकाे बताए।

एक कापी पानबाट बाट सुरु गरेकाे संस्थालाइ अफिस व्यवस्थापन गर्दा सम्म अलि कठिनाइ भएकाे बताए ।

सानो लगानी बाट सुरु भएको सहकारीले अहिले १३२ जना सेयर सदस्यहरु रहेका छन ।

आइतबार, आश्विन १०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]