नेत्र बिक्रम चन्द( बिप्लव) निकट प्रवासी नेपाली जनसमाज भारत को हैदराबाद सयुक्त राज्य संयोजन समितीले एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेकाे छ ।
अाइतबार बिराेध कार्यक्रममा ” एमसीसी हामीलाइ चाहिदैन, देश बेच्न पाइदैन, शेरे तेराे पाराले दु: ख पाए साराले, नाे एमसीसी जस्ता नारा लगाएकाे थिए।
प्रर्दशनमा प्रधानमन्त्री शेर बहादुर देउवा र एमसीसी उपाध्यक्ष फतिमा सुमारकाे पुत्ला दहन गरेका थिए।।

बिराेध कार्यक्रममा प्रवासी नेपाली जनसमाज केन्द्रीय सचिव कृष्ण बोगडी , केन्द्रीय राज्य सदस्य रुप राज भन्डारी , केंद्र सदस्य दल बहादूर वि क , राज्य सदस्य राम कार्की , हैदराबाद नगर समिति का उपाध्यक्ष नेत्र नौपाने, नगर सचिव नृप बहादुर चलाउने, सहसचिव एकेन्द्र बिश्वकर्मा, कोषाध्यक्ष विपना वि. क लगायतकाे उपस्थिति रहेकाे थियाे।

सोमबार, भाद्र २८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]