गत श्रावण २४ गते कालिकोट जिल्लाकाे नरहरिनाथ गाउपालिका ९ कि मुना बटालाले साेही गाउपालिका वडा ३ प्रकाश बुढा संग बिहे गरिन्।
बिहे गरेकाे २० दिन नपुग्दै मुना बटालाले अात्माहत्या गरेकि छिन्।
श्रीमान संग मनमुटाव कारण बिगत ३ दिन अघि माइती घरमा अाएर बसेकि थिइन्। शुक्रबार १२ बजे माइती निवास उनले अात्माहत्या गरिन् ।
यता माइती पक्षले घटना रहस्यमय भएकाे द्वाबि गरेका छन्।
घट्ना सत्य तत्य छानबिन भइ दाेषी हदैसम्म कारबाही माग समेत माइती पक्षले गरेका छन्।

घट्ना बारे बुझ्दा ईलाका प्रहरी कार्यलय कुमाल गाउँ ले अनुसन्धान भइरहेका बताएकाे छ । शव लाई पाेष्टमार्टमका लागि इलाका स्वास्थ्य चाैकि मान्म पठाउने तयारी भइरहेकाे प्रहरीले बताएकाे छ।

शनिबार, भाद्र १२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]