राम बि. क
भदौ ०९
भारतकाे बेंलाेर सहरमा ट्रक दुर्घटनामा परि कालिकाेट २२ बर्षिया युवककाे मृत्यु भएकाे छ।
जिल्लाकाे नरहरिनाथ गाउपालिका वडा ८ बस्ने २२ बर्षिय मीन बहादुर बिष्टकाे मृत्युु भएकाे हाे।
राती करिब २ बजे तिर डिउटि बाट रुमतिर स्कुटीमा फर्किने क्रममा ट्रकले ठक्कर दिदा उनकाे घट्ना स्थलमै मृत्यु भएकाे परिवार स्राेत बताएकाे छ ।
प्रहरीले घट्ना भए लगत्तै ट्रक सहित चालकलाइ नियन्त्रणमा लिइ अावश्यक अनुसन्धान भइरहेकाे बताएकाे छ।
यता परिवार , अाफन्तले ट्रक चालकलाई कारवाही सहित उचित क्षतिपूर्ति माग गरेका छन्।
दुर्घटना पछि शवलाई पाेष्टमार्टम लागि अस्पताल राखिएकाे बताइएकाे छ ।

बुधबार, भाद्र ०९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: simpalsujan[email protected]

[email protected]