बझाङका प्रभाबशाली नेता तथा नेपाल तरुण दलका पुर्ब केन्द्रिय उपाध्यक्ष ,महासमिती सदस्य नेता प्रताप गुर्धामी आउदो १४ औं महाधिवेशनमा बझाङ जिल्ला कांग्रेस सभापतिकाे दावेदार रहेकाे बताए ।
बिद्यार्थी जीवन देखिनै राजनिती हाेमिएका गुर्धामी २०३६ साल देखि राजनीतिमा लागेका थिए।
त्यसै गरि २०४२ सालको सत्याग्रह र ४६ सालको जन आन्दोलन मा सक्रिय नेताका रुपमा चिनिन्छन्।
२०६२/ ६३ सालकाे जनअान्दाेलन मा घाइते समेत भएका थिए।
२०७४ सालको निर्वाचन मा प्रदेश सभा समानुपातिक उम्मेदवार रहेका थिए।

आइतबार, आषाढ २०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]