बझाङका प्रभाबशाली नेता तथा नेपाल तरुण दलका पुर्ब केन्द्रिय उपाध्यक्ष ,महासमिती सदस्य नेता प्रताप गुर्धामी आउदो १४ औं महाधिवेशनमा बझाङ जिल्ला कांग्रेस सभापतिकाे दावेदार रहेकाे बताए ।
बिद्यार्थी जीवन देखिनै राजनिती हाेमिएका गुर्धामी २०३६ साल देखि राजनीतिमा लागेका थिए।
त्यसै गरि २०४२ सालको सत्याग्रह र ४६ सालको जन आन्दोलन मा सक्रिय नेताका रुपमा चिनिन्छन्।
२०६२/ ६३ सालकाे जनअान्दाेलन मा घाइते समेत भएका थिए।
२०७४ सालको निर्वाचन मा प्रदेश सभा समानुपातिक उम्मेदवार रहेका थिए।