खोटाङ / प्रेस संगठन नेपाल शाखा खाेटाङकाे अध्यक्षमा रामधन राई सर्वसहमत चयन भएका छन् ।

पाँचाै जिल्ला भेलाबाट जिल्ला समन्वय समितिको सभाहलमा बुधबार सम्पन्न भएको भेलाले उपाध्यक्ष असल चरित्र, सचिब सबिना परियार, सह- सचीव कोशी कुमार राई, कोषाध्यक्ष प्रमिला परियार सहित २५ सदस्य सर्वसहमत चयन भएका हुन् ।

काठमाडौबाट २०६२ साल देखि पत्रकारिता सुरुवात गरेका राई इन्सेक जिल्ला प्रतिनिधि,
हाम्रो खोटाङ डटकमको सम्पादक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्र, बिएफबिएस गोर्खा रेडियोमा आवद्ध रहेका छन् ।

बिहिबार, बैशाख ०९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]