मेरो प्यारो चतरा

सानो छ सुन्दर छ मेरो गाउँ चतरा
हरियाली छ शान्त छ साथमा छ पहरा
नहर छ सप्तकोसी छ साथमा छ खुवालुङ्ग
जेट बोट छ बराहक्षेत्र मन्दिर छ अनि पो छ उमंग

औलिया मन्दिर छ छिन्नमस्ता छ साथमा हरिद्वार
राधाकृष्ण छ साकेला पार्क छ साथमा हनुमान मन्दिर
डाडाकाडा छ बगर छ त्यहि बिचमा बगेको छ सप्तकोसी
आउनुहोस चतरा घुम्न अनि पो मनमा मिल्छ खुसि

लेखक
होम कुमार ठटाल

बिहिबार, चैत्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]