पछील्लो समय चर्चा कमाइ रहेको डान्स ग्रुप हो भिम्फेदी गाइज ,नेपाल मा सबै ग्रुप मा बि,बाद आएर सबै छुटिए तर भिम्फेदी गाइज भने अहिले सम्म पहिले झै एक साथ् काम गरिरहेको छ । शुक्रबार रिलिज भएको पहिलो भेट को गीत भिडियो अहिले दर्सक स्रोता ले मन पराइ रहेको छ ।

गीत मा स्वर प्रदिक कुमार ग्लान र प्रमिला पुन को रहेको छ भने शब्द संगीत केशब बिस्वोकर्म को रहेको छ । संगीत सम्योजन पुस्कर सुनुवार रहेको छ भने गीत लाई मिक्सिङ भने श्याम श्वेत रसाइली ले गरेको हो । भिडियो मा भिम्फेदी गाईज र निरन्जली लामा को अभिनय देख्न सकिन्छ ।

छायांकन र सम्पादन पवन सुस्लिङ को रहेको छ भने भिडियो निर्देश निर्मल कुमार लामा को रहेको छ । आउनुश हेरै यो भिडियो जुन भिमफेदी गाइज को आफ्नै च्यानेल बाट सर्बजानिक गरिएको छ

मंगलबार, माघ २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]