राम बिश्वकर्मा ( पुणे )

भारतकाे महाराष्ट पुणेमा श्रीमान द्वारा श्रीमतीकाे हत्या भएकाे छ ।
नेपाल घर अछाम मंगलसेन वडा न ७ माइतीघर भएकि अन्दाजी १८ बर्षिय संगीता जनालाकाे श्रीमान राजेश बि क द्वारा निर्घात कुटपिट पश्चात् उपचारका क्रममा मृत्यु भएकाे छ । श्रीमान , श्रीमती लामाे समय देखि भारतकाे महाराष्ट पुणेकाे पिंपरी क्षेत्रमा काम गर्दै अाएका थिए । प्रहरी का अनुसार श्रीमान घटना पश्चात् अात्मा हत्या प्रयास गर्दा चाेटपटक लागेर अस्पतालमा उपचारत्मक रहेकाे याे घटना अनुसन्धान भईरहेकाे प्रहरी ले बताएकाे छ ।

बिहिबार, माघ १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]