बन्दुकले युग परिवर्तन हुदैन युग रुपान्तरण गर्न एउटा नयाँ सोच र नवीन विचारको जन्म हुन आवश्यक छ।त्यसो भएको हुँदा अहिले वर्तमान समय एकाइसौ शताब्दी र लोकतान्त्रिक राज्य व्यवस्था अनि वि पि कोइरालाले नेतृत्व गरेर ल्याएको संघीय शासन प्रणाली र सुशील दाको अथक प्रयास बाट मुलुकले प्राप्त गरेको संविधान अहिलेको बेला नेतृत्व गर्नु हुने पार्टी सभापति शेर बहादुर देउवाले स्थायीत्व गरेको शासन व्यवस्था अहिलेका सत्ता संचालन गर्ने सबै श्री ३ हरुलाई यो कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ।त्यस कारण त्यही तानाशाही प्रवृत्ति बाट शासन गरेर जनताको पवित्र भोट र नागरिकका हरेक अधिकार माथी गद्दारी गरि रहने हो भने अहिलेको यो लोकतान्त्रिक सिंहासन बाट लखेटेर फाल्न नागरिक बाध्य हुने छन्।।

विद्यार्थी नेता,
दिर्घ बहादुर शाही
श्री ३ हरु सिंहासनमा बसेर श्रीपेच होइन अब कफन बाधेर सडकमा आउ।।

आइतबार, पौष २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]