हरेक नेता अनि कार्यकर्ता र नागरिकहरु एक अर्काका परिपुरक हुन।त्यसो भएको हुँदा प्रत्येक वर्ष मनाइने रहने मेलमिलाप दिवस २०३३ साल पौष १६ पि वि कोइराला प्रवास बाट फर्केर नेपालको राष्ट्रियता र यो मुलुकको राष्ट्र प्रतिको स्नेह बोकेर आउँदा सबै नेपाली एक हौं सबै शासन र सत्ता चलाउनेहरु हुन पर्दछ,भन्ने धेयका साथ नेपाली कांग्रेसका हरेक कार्यकर्ता वि पि कोइरालाका अनुयायी भएकोले सबैको मनमा सदभाव सहकार्य सहमति र सहभागिता हुन पर्दछ भन्ने कुरा हरे नेता तथा कार्यकर्तामा रहोस् भनेर यो वर्षको मेलमिलाप दिवस कोशे ढुङ्गा साबित हुनेछ।अनि मात्रै नेपालको राष्ट्रियता र यो मुलुकमा हरेक नागरिकका हक हरु सम्मान ढंगले अगाडी बढ्ने छन्।त्यस कारण कुडिएका मन भाचिएका सम्बन्ध र छुटिएका पाइलाहरु अब एक भएर अञ्जुली भरी अटि रहुन भन्ने कुरा हरेक नागरिक र नेपाली कांग्रेसका तमाम नेता अनि कार्यकर्ताको अपेक्षा रहन्छ।।

विद्यार्थी नेता,दिर्घ बहादुर शाही
जय नेपाल

बिहिबार, पौष १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]