अधिनायकवाद सर्ब सत्तावादी सरकार दुई तिहाइको दम्भ थेक्न नसकेर आज यो मुलुकमा नेपाली नागरिक माथी अत्याचारको तिखो काडा रोप्न्न तयार भएको वलि नेतृत्वको वर्तमान भ्रष्टाचारी सरकारले राष्ट्र राष्ट्रियता र यो मुलुकको स्वाधीनतालाई कम्जोर बनाएर नेपाल र नेपाली बिचको सहिष्णुतालाई अझ टाढाको असहिष्णुतामा लैजाने जुन खाले दुस्साहस भएको छ उक्त निन्दनीय कार्यको लागी तमाम नेपाली नागरिकहरु खेद प्रकट गर्दछन।यति मात्रै होइन तानाशाही प्रवृत्तिले चल्न खोज्नेहरुलाई हिजो वि पि गणेशमान किसुन जि र गिरिजाप्रसादहरुले रोजेको संसदीय शासन व्यवस्था र लोकतान्त्रिक प्रणाली आज दुई तिहाइको हुकुमी शासन चलाउने कम्युनिस्ट नाममा मसियाहरुलाई यो वर्तमान शासन व्यवस्था कागलाई बेल पाक्यो हर्ष न विस्मात बनेको छ।।
विद्यार्थी नेता
दिर्घ बहादुर शाही