पछिल्लो समयमा समाजमा जातभात तथा गरिबीको कारण धेरै समस्या आयको देखिन्छ । यस्तै समस्या लाई समाबेश गरेर एउटा गरिबको एक कथा ‘के रैछ माया’ नामको शर्ट मुभी सार्वजनिक भएको छ ।

सानै उमेरमा गरिबीको कारणले छुट्टिन परेको र पछि मिलन भएको कथालाई समेटेर बनाइको यस कथाको निर्देशक भेषराज अर्याल रहेका छन भने लेखन कार्य बासुदेव पोखरेल गरेको हुन । एक जनचेतना लागि प्रस्तुत गरेको यस भिडियोमा धनी गरिब जातभात केही हुदैन भन्ने कुरा मुख्य विषयको रुपमा प्रस्तुत गरियको छ ।

गुल्मिको सुन्दरनगरी धुर्कोटमा तयार पारियको भिडियोको छायांकन किशन कुवरको छायांकन छन्न । भेषराज अर्यालले सम्पादनमा रहेको भिडियोमा बासुदेव ,रमेश,भेषराज,सुजता,ईश्वर को अभियन देख्न सकिन्छ ।

भिडियो हेर्नको लागि तलको लिन्क खोल्नुहोला ।

बिहिबार, पौष ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]