तीन तोला सुन बोल को गीत सर्बजानिक भएको छ । गीत स्वोर हरी होन्जन , आस्था घलान को रहेको छ भने संगीत सम्योज रमेश सेन्चुरी को रहेको छ । शब्द र संगीत हरी होन्जन ले नै गरेको हुन भने रेकोर्डिङग भने सुर ताल स्टुडियो मा भएको हो । भिडियो मा मुख्य पात्र को रुप मा अलेक्स गोले र आस्था घलान लाई देख्न सकिन्छ । भिडियो को छायाँकन र सम्पादन पवन सुस्लिङग को रहेको छ भने कोरियोग्राफर कथा र निर्देशन भने अलेक्स गोले को रहेको छ । भिडियो हेर्दा एकदमै रमाइलो लाग्ने र सुन्द आनन्द आउने बनेको छ ।
बाकि भिडियोमा हर्नुहोस