एक तिर्खा लागेको बटुवा कुवा नजिक गयो , त्यहाँ एउटि महिला पानी भरिरहेकी थिइन्…
महिलाले प्यास लागेर आएका बटुवालाई भर्दै गरेको प्लास्टिक को जगबाट पानी पिउन दिइन्….

त्यसपछि उस बटुवाले महिलालाई भन्यो:, तपाईं मलाई महिलाहरूको चलाखिको बारेमा भन्नुहोस् ,
बटुवाले यति भन्दै गर्दा उन महिला जोड-जोडले चिच्याउन थालिन् , बचाउनुहोस्-बचाउनुहोस् …
महिला चिच्याएको आवाज सुनेपछि गाउँलेहरु कुवा तर्फ दौडिदै आउन थाले…

त्यस बटुवाले भन्यो: तपाईंले यस्तो किन गरिरहनुभएको छ …

त्यसपछि उन महिलाले भनिन, ताकि गाउँका मान्छे आउन र तपाइँलाई कुटुन र कुटि-कुटी मार्दिउन…

उस बटुवाले भन्यो: मलाई माफ गर्नुहोस् , मैले त तपाइँलाई एक राम्रो र इज्जतदार महिला सम्झिएको थिएँ ….

महिलाले गाग्रीको सबै पानी कम्बरमा खन्याइन .. गाउँका मान्छेहरु कुवामा आएँ र भने: के भयो?

उन महिलाले भनिन्: म कुवामा चिप्लिएर लडेको थिए “उहाँले आएर मलाई बचाउनुभयो … ”
गाउँलेले उस बटुवालाई तारिफ गरे , र उसलाई काँधमा उठाए .. उसलाई खुशी बनाए र पुरस्कार पनि दिए …

जब गाउलेहरु त्यहाँबाट आआफ्नो घर गए,
तब उन महिलाले उस बटुवालाई भनिन् कि , यदि तिमी पुरुषहरूले महिलालाई दुख दिन्छौंभने तिम्रो सुख चैन खोस्न पनि सक्छेभने , यदि महिलालाई खुशी पार्छौंभने तिमि पुरुषहरुलाई मृत्युको मुखबाट पनि बचाएर ल्याउन सक्छे ।।

********
लेखक : सन्तोष कार्की

मंगलबार, कार्तिक २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]