राम बिश्वकर्मा/ कैलाली कार्तिक १७

छाेरीकाे जन्माेउत्सव अवसरमा नेपाली जन सम्पर्क समिति दक्षिण क्षेत्र भारतका क्षेत्रीय सदस्य दिवश शाहिले घाेडाघाेडीका वटुवालाइ शैक्षिक सामाग्री बितरण गर्नुभएको छ ।
अाफ्नी पहिलाे सन्तानकाे जन्म लिइकि सुस्मिता शाही को पाचौं जन्मदिनकाे अवसर साे सामाग्री बितरण गरिएको हाे ।अाफु भारतमा रहेर राजनीति गरेपनी दुखी र अावश्यकता सबैलाई सहयाेग गर्ने खुबै मन पर्ने युवा नेता शाही ले बताए । घाेडाघाेडीमा अाश्रय लिइ धार्मिक , बिषयहरुलिइ अध्ययन गरिरहेका करिब १५ जना बिद्यार्थी हुरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हाे ।

सोमबार, कार्तिक १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]