राम बिश्वकर्मा / कैलाली कार्तिक १७
नियमित रुममा फाेहाेर नउठाउदा सुखड बजार दुर्गन्धित बन्दै गएकाे ।
लामाे समयदेखि राजमार्ग छेउछाउ देखिएका फाेहाेरका डङ्गुरले सुखड बजारकाे स्वाभिमान प्रती प्रश्न गरिरहेका छन ।
दशै तिहारकाे समयमा झन गाउँ घर बाट किनमेल गर्ने मान्छेहरु घुइँचो लागिरहेकाे बेला झन यी फाेहाेर का डङ्गुरले मानिस स्वास्थ्य समेत असर पर्ने व्यापारी बताउछन ।
स्थानीय सरकार उच्च पदमा रहेका व्यक्ति ले समेत यसलाई मुख्य चुवानी नारा बनाएपनी पछिल्लो समय भुल्दै गएकाे स्थानीय अाराेप रहेकाे छ ।
सोमबार, कार्तिक १७, २०७७मा प्रकाशित गरिएको