राम बिश्वकर्मा / कैलाली कार्तिक १७

नियमित रुममा फाेहाेर नउठाउदा सुखड बजार दुर्गन्धित बन्दै गएकाे ।
लामाे समयदेखि राजमार्ग छेउछाउ देखिएका फाेहाेरका डङ्गुरले सुखड बजारकाे स्वाभिमान प्रती प्रश्न गरिरहेका छन ।
दशै तिहारकाे समयमा झन गाउँ घर बाट किनमेल गर्ने मान्छेहरु घुइँचो लागिरहेकाे बेला झन यी फाेहाेर का डङ्गुरले मानिस स्वास्थ्य समेत असर पर्ने व्यापारी बताउछन ।

स्थानीय सरकार उच्च पदमा रहेका व्यक्ति ले समेत यसलाई मुख्य चुवानी नारा बनाएपनी पछिल्लो समय भुल्दै गएकाे स्थानीय अाराेप रहेकाे छ ।

सोमबार, कार्तिक १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]