खोटाङ /खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका नेकपाका पूर्व गाविस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

बीपी कोईरालाको १०७ औं जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपाका पूर्व गाविस अध्यक्ष तथा नेकपा प्रदेश कमिटि सल्लाहकार सदस्य ज्ञानेन्द्र राई सहितका सय बढि नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेसका अनुशार नेकपाका गाउँ कमिटि उपाध्यक्ष दिपक विश्वकर्मा, क्रान्तिकारी माओबादीका जिल्ला सदस्य एबं युवा लिग खोटाङका अध्यक्ष जीवन श्रेष्ठ, सन्तोष विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । कार्यक्रममा नेकपाका ११९ जना नेता, कार्यकर्ता र समर्थक प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

उनीहरुलाई प्रमुख अतिथिका रुपमा कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति लक्ष्मीकुमार थापा, बशन्त राई, जिल्ला सदस्य शरणकुमार राई, ललिता राउत, कांग्रेस नेतृ सपना राई लगायतले पार्टी प्रवेश गराएका हुन् ।

नबप्रबेसिहरुको नाम सहित

१. ज्ञानेन्द्र राई वडा नं. ४ बतासे(पूर्व गा.वि.स. अध्यक्ष तथा ने.क.पा.प्रदेश कमिटी सल्लाहकार सदस्य)

२. दिपक विश्वकर्मा वडा ४ बतासे ( ने.क.पा. गाउँ कमिटी उपाध्यक्ष)

३. जिवन श्रेष्ठ वडा नं. ४, मार्से (क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति सदस्य तथा युवा लिग नेपाल खोटाङको जिल्ला अध्यक्ष)

४. प्रेम बहादुर विश्वकर्मा वडा नं. ४ बतासे

५. भवनाथ विश्वकर्मा वडा नं. ४ बतासे

६. सन्तोष विश्वकर्मा वडा नं. ४ बतासे

७. विनोद विश्वकर्मा वडा नं. ४ बतासे

८. भक्त बहादुर विश्वकर्मा वडा नं. ४ बतासे

९. तारा विश्वकर्मा वडा नं. ४ बतासे

१०. गिता विश्वकर्मा वडा नं. ४ बतासे

११. प्रेम बहादुर विश्वकर्मा वडा नं. ४ बतासे मुलाबारी

१२. पूर्ण बहादुर वि.क. वडा नं. ४ बतासे मुलाबारी

१३. गणेश वि.क. वडा नं. ४ बतासे मुलाबारी

१४. ललित वि.क. वडा नं. ४ बतासे मुलाबारी

१५. कुमार वि.क. वडा नं. ४ बतासे मुलाबारी

१६. टेक बहादुर वि.क. वडा नं. ४ बतासे मुलाबारी

१७. चतुरमान वि.क. वडा नं. ४ मुसुरी

१८. पर्शुराम वि.क. वडा नं. ४ बतासे मुसुरी

१९. महेन्द्र वि.क. वडा नं. ४ मुसुरी

२०. रुपा वि.क. वडा नं. ४ मुसुरी

२१ हिरा वि.क. वडा नं. ४ मुसुरी

२२. सुजता वि.क. वडा नं. ४ मुसुरी

२३. मनिका वि.क. वडा नं. ४ मुसुरी

२४. सन्दिप वि.क. वडा नं. ४ मुसुरी

२५. भविन्द्र वि.क. वडा नं. ४ मुसुरी

२६. शंकर वि.क. वडा नं. ४ मुसुरी

२७. सुनिता राई वडा नं. ४ मुसुरी

२८. सुमन राई वडा नं. ४ मुसुरी

२९. सुमन वि.क. वडा नं. ४ मुसुरी

३०. हिरालाल वि.क. वडा नं. ४ मुसुरी

३१. विर्ख बहादुर वि.क. वडा नं. ४ मुसुरी

३२. तिलरा वि.क. वडा नं. ४ मुसुरी

३३. दिल कुमारी वि.क. वडा नं. ४ मुसुरी

३४. विमला वि.क. वडा नं. ४ मुसुरी

३५. सानुका वि.क. वडा नं. ४ मुसुरी

३६. रविन राई वडा नं. ४ मुसुरी

३७. सुजन वि.क. वडा नं. ४ मुसुरी

३८. मनुता वि.क. वडा नं. ४ मुसुरी

३९. मिलन विश्वकर्मा वडा नं. ४ पाहारपानी

४०. यदुलाल विश्वकर्मा वडा नं. ४ पाहारपानी

४१. राम बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

४२. नरमाया विश्वकर्मा वडा नं. ४ पाहारपानी

४३. रेनुका विश्वकर्मा वडा नं. ४ पाहारपानी

४४. मनोज विश्वकर्मा वडा नं. ४ पाहारपानी

४५. पार्वता विश्वकर्मा वडा नं. ४ पाहारपानी

४६. विन्द्र बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

४७. दिपेन्द्र विश्वकर्मा वडा नं. ४ पाहारपानी

४८. मन्जु विश्वकर्मा वडा नं. ४ पाहारपानी

४९. तेज बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

५०. अनिल विश्वकर्मा वडा नं. ४ पाहारपानी

५१. अनिल विश्वकर्मा वडा नं. ४ पाहारपानी

५२. शान्ता विश्वकर्मा वडा नं. ४ पाहारपानी

५३. दिनेश दुवा वडा नं. ४ पाहारपानी

५४. हरि विश्वकर्मा वडा नं. ४ पाहारपानी

५५. रिता विश्वकर्मा वडा नं. ४ पाहारपानी

५६. देवराज दुवा वडा नं. ४ पाहारपानी

५७. सुनिल विश्वकर्मा वडा नं. ४ पाहारपानी

५८. राजेन्द्र विश्वकर्मा वडा नं. ४ पाहारपानी

५९. कर्ण बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

६०. प्रमिला विश्वकर्मा वडा नं. ४ पाहारपानी

६१. सुवास विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६२. सुमन विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६३. चन्द्रकला विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६४. सुवास विश्वकर्मा दिुवा वडा नं. ४ पाहारपानी

६५. अमिन विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६६. भक्त बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

६७. सन्दिप विश्वकर्मा वडा नं. ४ पाहारपानी

६८. धिर बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

६९. रामकुमार विश्वकर्मा वडा नं. ४ पाहारपानी

७०. मैया विश्वकर्मा वडा नं. ४ पाहारपानी

७१. युवराज विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

७२. पेशल विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

७३. मिना विश्वकर्मा वडा नं. ४ पाहारपानी

७४. रत्न बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

७५. लिला विश्वकर्मा वडा नं. ४ पाहारपानी

७६. कृष्ण नेपाली वडा नं. ४ पाहारपानी

७७. मनकुमारी राई वडा नं. ४ पाहारपानी

७८. चन्द्र कुमारी राई वडा नं. ४ पाहारपानी

७९. समकुमारी राई वडा नं. ४ पाहारपानी

८०. चित्र बहादुर वि.क. वडा नं. ४ पाहारपानी

८१. राजेन्द्र वि.क. वडा नं. ४ पाहारपानी

८२. दिलिप जोगी

८४. प्रकाश श्रेष्ठ वडा नं. ४, मार्से

८५. कृष्ण श्रेष्ठ वडा नं. ४, मार्से

८६. रोशन श्रेष्ठ वडा नं. ४, मार्से

८७. अमृत श्रेष्ठ वडा नं. ४, मार्से

८८. खड्ग श्रेष्ठ वडा नं. ४, मार्से

८९. रमेश श्रेष्ठ वडा नं. ४, मार्से

९०. कृष्ण श्रेष्ठ वडा नं. ४, मार्से

९१. अनिता वास्तोला वडा नं. ४, मार्से

९२. कुस कुमार भुजेल वडा नं. ४, मार्से

९३. मनोज भुजेल वडा नं. ४, मार्से

९४. इन्द्र बहादुर मोक्तान वडा नं. ४, मार्से

९५ कुमार तामाङ वडा नं. ४

बिहिबार, भाद्र २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]