Khotang Post

२ वर्ष अगाडि

काभ्रे – लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला क’रणी भएका उ’जुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई प’क्राउ गरी अ’नुसन्धान गरिरहेको छ ।

मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमानका साथीले २० वर्षीया महिलालाई क’रणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमानलाई र’क्सि किन्न पठाई श्रीमतीलाई क’रणी गरेका थिए ।

श्रीमानलाई र’क्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले क-रणी गरेको महिलाको बयान छ । श्रीमतीलाई क’रणी गरेको श्रीमानले देखेलगत्तै कान्छा फ’रार भएका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले र’क्सी खाने सल्लाह गरे । दुवैले र’क्सी खाए । र’क्सी खाँदै जाँदा थप्न मन लाग्यो तर र’क्सी थिएन । उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर किन्न पठाए ।

श्रीमानलाई र’क्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले क-रणी गरेको महिलाको बयान छ । श्रीमतीलाई क’रणी गरेको श्रीमानले देखेलगत्तै कान्छा फ’रार भएका थिए ।

उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । प्रहरीले उक्त घ’टनाको अ’नुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नि’यन्त्रणमा छन् । नेपालसमाचारपत्रमा खबर छ ।

दुखद खबर : केही बेर अघि परेको चट्याङले लियो ८३ जनाको ज्यान , पुरै गाँउ शोकमा

काठमाडौं- चट्याङ लागेर बिहारमा ८३ जनाको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार चट्याङ लागेर कैयौँ घा’इते भएका छन् । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्ष’ति भएको समाचारमा जनाइएको छ ।

सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।

बिहारका करिब २३ जिल्लामा परेको चट्याङबाट ठुलो जनधनको क्ष’ति भएको बीबीसीले जनाएको छ । चट्याङका कारण मृ’त्युवरण गरेका मृ’तकका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

पूर्व उपमुख्यमन्त्री तथा वर्तमान विपक्षी दलका नेता तेजस्वी यादवले घ’टनाप्रति दुःख प्रकट गरेका छन् । बिहार बाहेक उत्तर प्रदेशमा पनि चट्याङ लागेर केही व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यहाँको देवरियामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको भने थुप्रै घा’इते भएका छन् ।

मौसम विज्ञान विभागका वरिष्ठ वैज्ञानिक आरके जेनामानीले भने– ‘असम, मेघालय, अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बंगालको उप हिमालय क्षेत्र र सिक्किममा आगामी ३ दिन भारी वर्षा हुनेछ । यसकारण बाढीको सम्भावना छ ।

हामीले यसबारेमा केन्द्र र राज्य सरकारलाई सूचित गरिसकेका छौं ।’ यसअघि २२ जुनमा राष्ट्रिय आपत व्यवस्थापन प्राधिकरणले बिहार र असमका धेरै जिल्लाहरुका नदीहरुमा बाढी आउने ख’तरा रहेको चे’तावनी दिएको थियो ।

शुक्रबार, आषाढ १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]